Menu Close

Escorts Backhoe किन्दा फाइदै फाइदा”

प्रेस विज्ञप्ती
Escorts Backhoe किन्दा फाइदै फाइदा”
नेपालको लागि एस्कर्टस् कन्स्ट्रक्सन् इक्युप्मेन्टको आधिकारिक विक्रेता आई.एम.ई अटोमोटिभस् प्रा.लि. द्धारा आकर्षक योजना ल्याइएको छ । यसले ग्राहकहरुलाई एस्कर्टस् डिगम्यकस् क्ष्क्ष् किन्दा फाइदै फाइदा दिने छ ।
यो नयाँ योजना Escorts Backhoe किन्दा फाइदै फाइदा ू बाट धेरै थरिका छुट तथा फाइदाहरु प्राप्त गर्न सक्नेछन् । यस योजना मा ग्राहकहरुले आकर्षक छुट, २००० घण्टा वा १ वर्ष सम्मको अवधिमा सर्भिसिङ गर्दा लाग्ने स्पेयर पार्टस्, ल्युव र सेवाहरु निशुल्क, वारेन्टी समाप्ति पश्चात् थप १ वर्ष निशुल्क सर्भिसिङ र १ जना भाग्यशालि ग्राहकलाई थाईल्यान्ड भ्रमन पक्का प्राप्त गर्न सक्नेछन् ।

Escorts Backhoe Loader को कम मर्मतखर्च, तिव्र साइकल टाइम कुशल कृलोस्कर इन्जिन, इक्युप्मेन्ट मनिटरिङ्ग सिस्टम उच्च ब्रेकआउट फोर्स लङ्ग आर्म लेन्थले यसलाई Backhoe Loader मा उत्कृष्ट बनाउन सफल भएको छ ।

आई.एम.ई अटोमोटिभस् प्रा.लि. ले आफनो सेवाहरु समाखुशी, काठ्माण्डौमा रहेको सोरुमवाट प्रदान गर्दै आएको छ र साथै नेपाल अधिराज्य भरी रहेको आफनो डिलरहरुवाट पनि सेवा प्रदान गर्दै आइरहेको छ 

shares