Menu Close



Facebook


Youtube


Instagram

Escorts Backhoe किन्दा फाइदै फाइदा”

प्रेस विज्ञप्ती
Escorts Backhoe किन्दा फाइदै फाइदा”
नेपालको लागि एस्कर्टस् कन्स्ट्रक्सन् इक्युप्मेन्टको आधिकारिक विक्रेता आई.एम.ई अटोमोटिभस् प्रा.लि. द्धारा आकर्षक योजना ल्याइएको छ । यसले ग्राहकहरुलाई एस्कर्टस् डिगम्यकस् क्ष्क्ष् किन्दा फाइदै फाइदा दिने छ ।
यो नयाँ योजना Escorts Backhoe किन्दा फाइदै फाइदा ू बाट धेरै थरिका छुट तथा फाइदाहरु प्राप्त गर्न सक्नेछन् । यस योजना मा ग्राहकहरुले आकर्षक छुट, २००० घण्टा वा १ वर्ष सम्मको अवधिमा सर्भिसिङ गर्दा लाग्ने स्पेयर पार्टस्, ल्युव र सेवाहरु निशुल्क, वारेन्टी समाप्ति पश्चात् थप १ वर्ष निशुल्क सर्भिसिङ र १ जना भाग्यशालि ग्राहकलाई थाईल्यान्ड भ्रमन पक्का प्राप्त गर्न सक्नेछन् ।

Escorts Backhoe Loader को कम मर्मतखर्च, तिव्र साइकल टाइम कुशल कृलोस्कर इन्जिन, इक्युप्मेन्ट मनिटरिङ्ग सिस्टम उच्च ब्रेकआउट फोर्स लङ्ग आर्म लेन्थले यसलाई Backhoe Loader मा उत्कृष्ट बनाउन सफल भएको छ ।

आई.एम.ई अटोमोटिभस् प्रा.लि. ले आफनो सेवाहरु समाखुशी, काठ्माण्डौमा रहेको सोरुमवाट प्रदान गर्दै आएको छ र साथै नेपाल अधिराज्य भरी रहेको आफनो डिलरहरुवाट पनि सेवा प्रदान गर्दै आइरहेको छ